यस्तो देखियो भक्तपुरको जिब्रो छेड्ने जात्रा (तस्बिरहरू)
baahrakhari.com · Thu Apr 15 18:18:00 GMT 2021
काठमाडौं । मध्यपुर थिमि नगरपालिका बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपटक जिब्रो छेडेका छन् । परम्परागत चलनअनुसार बिहीबार श्रेष्ठले जिब्रो छेडेका हुन् । हरेक नेपाली नयाँ वर्षको दोस्रो दिन जिब्रो छेड्ने परम्परा रही आएको छ ।
कोरोना महामारीका कारण गत वर्ष रोकिएको बिस्केट जात्रा यस वर्ष धुमधामका साथ मनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)