विश्वकप फुटबल छनोट : जर्मनी विजयी
nepallive.com · Sat Oct 09 01:07:00 GMT 2021
काठमाडौं- विश्वकप फुटबलको छनोट खेलमा जर्मनी विजयी भएको छ।
विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको छनोट अन्तर्गत समूह जे मा रहेको जर्मनीले रोमानियालाई २–१ ले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)