एनआरटीसँग हार्यो थ्रीस्टार
annapurnapost.com · Sat Apr 29 00:38:23 GMT 2023
लिगमा तेस्रो हार बेहोरेको थ्रीस्टार १३ खेलमा २२ अंक जोड्दै दोस्रो स्थानमा छ।
काठमाडौं : न्युरोड टिम एनआरटीले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा एनआरटीले थ्रीस्टारलाई १–० गोलले पराजित गरेको हो। एनआरटीलाई जित दिलाउन सञ्जीव विष्टले निर्णायक गोल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)