जर्मनी नकआउट चरणमा प्रवेश, हङ्गेरी बाहिरियाे
baahrakhari.com · Wed Jun 23 21:10:00 GMT 2021
काठमाडौं । जर्मनी १६ औँ युरोकप फुटबल अन्तर्गत नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा जर्मनीले हंगेरीसँग बराबरी खेल्दै अन्तिम १६ मा स्थान बनाएको हो ।
एलिजान एरिनामा भएको खेलमा जर्मनीले हंगेरीसँग २–२ गोलको बराबरी खेलेको हो । हंगेरीले पहिलो हाफको लिएको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)