मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कोभिडमा ल्याइएका २५३ भेन्टिलेटर प्रयोगविहीन 

nayapatrikadaily.com · Sun Feb 12 00:28:00 GMT 2023

महामारीका वेला ‘क्रिटिकल केयर’का लागि केन्द्रीयदेखि पालिकास्तरसम्मका अस्पताल र स्वास्थ्य चौकीमा पठाइएका भेन्टिलेटरमध्ये एकतिहाइभन्दा बढी प्रयोगविहीन छन्, तर केही अस्पतालमा भने भेन्टिलेटर नभएर आइसियू सेवा नै प्रभावित बनेको छ

कोभिड महामारीका वेला उपचारका लागि ल्याइएका दुई सय ५३ थान भेन्टिलेटर अहिले विभिन्न अस्पताल र स्वास्थ्य चौकीमा प्रयोगविहीन बनेका छन् । महामारी सुरु भएपछि देशभरका अस्पतालमा पठाइएका सात सय ४४ मध्ये साढे दुई सयभन्दा धेरै भेन्टिलेटर प्रयोगविहीन भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)