अमेरिकामा बस्ने नेपालीहरुका लागि दुई रियालिटी शोको घोषणा
pahilopost.com · Tue Nov 16 17:47:05 GMT 2021
काठमाडौं : गायन र नृत्यसँग सम्बन्धित दुई रियालिटी शो बन्ने घोषण गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ‘मेरो डान्स कप यूएसए-४’ र ‘मेरो भ्वाइस कप अमेरिका यूएसए-२’को घोषणा गरिएको हो।
दुवै रियालिटी शोलाई इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले आयोजना गर्न लागेको हो। यी दुवै शोहरुमा अमेरिका र क्यानडामा रहेका नेपाली भाषीहरुले सहभागिता जनाउन पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)