रास्वपा सभापति लामिछानेलाई खुला पत्र पठाएर साम्पाङले यस्तो प्रश्न
barnanmedia.com · Sat Jun 13 00:53:29 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ भनेर दिएको अभिव्यक्तिबारे राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा माग गरेका छन्।
रास्वपा सभापति रवि लामिछानेलाई खुला पत्र पठाएर साम्पाङले यस्तो प्रश्न गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)