एपीएफ, हेल्प नेपाल र बुलबुलेको जित
nepalpress.com · Sat Apr 03 16:46:18 GMT 2021
काठमाडौं । जारी आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लब, एपीएफ क्लब र बुलबुले रारा क्लबले जित निकालेका छन। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा भएको पहिलो खेलमा एपीएफले नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को सोझो सेट ...
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)