मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप फुटबलः नकआउट चरणमा पुग्ने थप तीन देशको टुंगो

kalakarmi.com · Thu Dec 01 00:40:15 GMT 2022

दोहा– बुधवार राति खेलिएका समुह चरणका चार भिन्न खेलबाट विश्वकप फुटबलको अन्तिम १६ (नकआउट चरण) मा पुग्ने थप तीन टोलीको टुंगो लागेको छ ।

बुधवार राति भएको पहिलो खेलबाट अस्ट्रेलिया नकआउट चरणमा पुग्न सफल भएको हो । समुह डि को अन्तिम खेलमा डेनमार्कलाई १–० गोलले पराजित गर्दै अस्ट्रेलिया प्रि–क्वाटरफाइनल चरणमा पुग्ने पहिलो एशियाली मुुलुक समेत बनेको छ । यो समुहबाट अस्ट्रेलिया उपविजेता बन्दै अघिल्लो चरणमा पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)