एउटा सानो ट्विटका कारण मस्कले अर्बौं डलर तिर्नुपर्ने !
baahrakhari.com · Tue Jan 17 17:01:00 GMT 2023
टोरोन्टो । अर्बपति व्यवसायी एलन मस्कले ट्विटरमार्फत आफूले ७२ अर्ब अमेरिकी डलरमा टेस्ला कम्पनी किनेर निजीकरण गर्ने बताएपछि उनी फेरि विवादमा फसेका छन् ।
टेस्लाका सेयरहोल्डरहरूले उनको भनाइलाई लिएर क्षतिपूर्तिको मागसहित उनीविरुद्ध मुद्दा दायर गरेका छन् । ती सेयर होल्डरहरूले मस्कको अभिव्यक्तिले कम्पनीको सेयरको मूल्यलाई प्रभावित गरेको आरोप लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)