मर्दी हाई क्याम्पमा बेपत्ता भएका व्यक्तिको शव भेटियो
himalpress.com · Wed May 20 05:34:55 GMT 2026

काठमाडौँ- कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-९ स्थित मर्दी हाई क्याम्प क्षेत्रमा घुम्न गएका एक जना बेपत्ता व्यक्तिको शव भेटिएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जेठ २ गते बेपत्ता भएका व्यक्तिको खोजीका लागि नेपाली सेनाअन्तर्गत महावीर गण (रेञ्जर) बाट टोली परिचालन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)