टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
setopati.com · Wed May 20 05:34:49 GMT 2026

टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपिओ आज (बुधबार) बाँडफाँट भएको छ।
कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा दुई लाख ५१ हजार ४५४ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)