१०० दिने प्रतिफल : ६६६ पक्राउ, ११ हजार उजुरी दर्ता, २ करोड बढी सहकारीको बचत फिर्ता
bishowkhabar.com · Sat Jul 04 10:46:30 GMT 2026

काठमाडौं– सरकारले आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गर्दै ६६६ जना बिचौलियालाई नियन्त्रणमा लिएको जनाएको छ ।
शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा शिक्षा–खेलकुद मन्त्री सस्मित पोखरेलले सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी दर्ता भएको र राष्ट्रिय सदाचार नीति–२०८३ जारी गरिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ