विश्वकप फुटबल : फ्रान्सविरुद्ध ट्युनिसिया १–० ले विजयी
khabarhub.com · Wed Nov 30 17:16:20 GMT 2022
काठमाडौँ – कतारमा जारी विश्वकप फुटबल अन्तरगत समूह डी को अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग पराजित भएको छ । एजुकेशन सिटी स्टेडियममा बुधबार राति भएको खेलमा ट्युनिसियाले फ्रान्सलाई १–० गोल अन्तरले पराजित गरेको हो । यस अघि नै नकआउट चरणमा प्रवेश गरेका फ्रान्स पराजित भएपनिसमूह विजेता भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)