बाँकेमा ६३१ जनाको नमुना परीक्षण गरिएकोमा ३२२ को नतिजा काेराेना पोजिटिभ
baahrakhari.com · Mon Apr 19 17:42:00 GMT 2021
काठमाडौं । बाँकेमा साेमबार ३२२ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाका तीन वटा प्रयोगशालमा भएको परीक्षणमा सोमबार राति साढे १० बजेसम्म ३२२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ६३१ जनाको नमुना परीक्षण गरिएकोमा ३२२ को नतिजा पोजिटिभ देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)