बायाे बबल ताेडेर साथी भेट्न जाँदा इंग्ल्याण्डका अम्पायर माइकल कारवाहिमा
neplays.com
टी २० विश्वकपमा इंग्ल्याण्डका अम्पायर माइकल गा ले बायो बबलको नियम उलघंन गरेपछि आइसीसीको प्रतिबन्धमा परेका छन ।
उनले आइसीसीले बनाएको बायो बबलको नियमलाई उलघंन गर्दै साथीलाई भेट्न गएका थिए । यो थाहा पाएपछि उनलाई ६ दिन आइसोलेसनमा पठाइएको छ । त्यसपछि उनको कोरोना परिक्षण हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)