इप्पानको नयाँ नेतृत्वमा मोहनकुमार डाँगी स्वत: अध्यक्ष, कार्यसमितिमा को-को चुनिए ?
shilapatra.com · Sat Jun 13 01:02:00 GMT 2026

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
शुक्रबार मध्यरातमा सप्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ । डाँगी संस्थाको विधानअनुसार स्वतः अध्यक्ष बनेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)