मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उल्लेखनीय मौसमी प्रणाली नहुँदा छैन वर्षा र हिमपातको सम्भावना

reportersnepal.com · Sat Jan 13 00:48:40 GMT 2024

काठमाडौ, पुस २८ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)