घरेलु मेलामा स्थानीय सामग्रीको व्यापार
nepalsamaya.com · Thu Feb 23 17:15:00 GMT 2023
घोराही–१४ झिगौरामा यही फागुन ३ देखि १३ सम्म सञ्चालन भइरहेको लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी मेलामा फलामबाट बनेका भाडाका सामग्री किन्दै सर्वसाधारण । तस्बिर: रञ्जिता अधिकारी/रासस
प्रकाशित: February 23, 2023 | 23:00:00
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)