मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

दुई रणनीतिक सडक कालोपत्रे गरिँदै

hamrakura.com · Thu Dec 29 00:00:00 GMT 2022

बागलुङ । ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’अन्तर्गत बागलुङका दुईवटै निर्वाचन क्षेत्रका सडकमा अहिले धमाधम सडक निर्माणको काम भइरहेको छ । सडक कालोपत्रेका आगि अहिले दुई सडकमा धमाधम पूर्वाधारको काम भइरहेको छ ।

बागलुङको गलकोट नगरपालिका-५ हरिचौरदेखि बडिगाड, निसीखोला गाउँपालिका हुँदै प्यूठान जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक र बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडकमा अहिले धमाधम काम भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)