मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

फ्रन्टलाइनर स्वास्थ्यकर्मीका लागि १ करोडको पुरस्कार घोषणा

ekantipur.com · Tue Jun 01 01:12:28 GMT 2021

काठमाडौँ — बारबरा फाउन्डेसनले कोभिड महामारीविरुद्ध अग्रपंक्तिमा खटिने देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्य कर्मचारीलगायत एम्बुलेन्स चालकको सम्मानमा १ करोड १ रुपैयाँको पुरस्कार घोषणा गरेको छ ।

उक्त रकम फाउन्डेसनका सदस्य तथा उद्यमी सुहृद घिमिरेले उपलब्ध गराएको फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)