बालश्रममुक्त वडा घोषणा
ekantipur.com · Fri Feb 16 16:39:29 GMT 2024
डोटी — दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ६ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । जिल्ला सदरमुकाम रहेको सो वडालाई शुक्रबार शैलेश्वरी मन्दिर प्राङ्गणमा एक कार्यक्रमकाबीच नगर प्रमुख बाजी सिं खड्काले बालश्रममुक्त वडा घोषणा गरे ।
यसरी बालश्रम मुक्त वडा घोषणा भएको यो तेस्रो हो । यस अघि दिपायल सिलगढी नगरपालिकाले वडा नम्बर ५ र वडा नम्बर ८ लाई बालश्रममुक्त घोषणा गरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)