भाजपा गठबन्धनलाई बहुमत आएसँगै मोदीले बुधबार सरकारको दावी पेश गर्ने
hamrakura.com · Wed Jun 05 00:00:00 UTC 2024
नयाँदिल्ली । भारतमा भएको १८ औँ लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपा को गठबन्धन एनडीएले बहुमत हासिल गरेको छ ।
सन् २०१९ को अवस्थामा भाजपा नपुगे पनि सत्ता गठबन्धनको बहुमत आएसँगै बुधबार सरकारका लागि दावी पेश गर्न सक्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)