मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णालीको मौलिकतामा नीति, कार्यक्रम र बजेट बनाउन सुझाव

nepalviews.com · Wed May 20 05:40:38 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशसभाका सदस्यहरूले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट कर्णालीको मौलिकता र आवश्यकतामा बनाउन सरकारलाई सुझाव दिएका छन् । उनीहरूले आकर्षक कार्यक्रमभन्दा पनि कार्यान्वयनमुखि नीति बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

कर्णाली प्रदेशसभामा सरकारले प्रस्तुत गरेको आगामी वर्षको विनियोजन विधेयक (बजेट) का सिद्धान्त र प्राथमिकताको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरूले सरकारलाई सुझाव दिएका हुन् । कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजिवबिक्रम शाहले गत साता प्रदेशसभामा बजेटका सिद्धान्त पेस गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)