मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हल्का वर्षा जारी, भोलिबाट मौसममा सुधार आउने : यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

pahilopost.com · Sat Feb 05 01:30:48 GMT 2022

काठमाडौं : शुक्रवार रातिबाट जारी वर्षा देशका विभिन्न स्थानमा आज पनि जारी रहेको छ। हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेकोले मौसम सुधार हुन नसकेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल ४ प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। 'हाल प्रदेश १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली भई केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ,' शनिवार बिहान महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)