विश्वकपमा आज बिहान अमेरिका र पराग्वे भिड्दै
neplays.com · Sat Jun 13 01:10:54 GMT 2026

काठमाडौं । जारी फिफा विश्वकप फुटबलको समूह ‘डी’ को पहिलो खेलमा आज बिहान आयोजक अमेरिका र पाराग्वे बिहान आमनेसामने हुँदैछन् ।
क्यालिफोर्नियास्थित सोफी मैदानमा हुने खेल नेपाली समय अनुसार आज बिहान ६: ४५ बजेदेखि शुरु हुदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
फिफा
काठमाडौँ