च्याम्पियन्स लिग : रियल म्याड्रिडमाथि पीएसजीको जित
news24nepal.tv · Wed Feb 16 00:55:10 GMT 2022
एजेन्सी । युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको पहिलो खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ ।
गएराति भएको खेलमा पीएसजीले स्पेनिस् क्लब रियल म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पीएसजीले रियल म्याड्रिडलाई लगातार दवावमा राखेपनि गोल लागि अन्तिम समय नै कुर्नु परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)