अराउजोले इन्जुरी टाइममा गोल गर्दा बार्सिलोना विजयी
onlinekhabar.com · Sun Nov 05 00:36:01 GMT 2023
१९ कात्तिक, काठमाडौं । रोनाल्ड अराउजोले इन्जुरी टाइममा गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा शनिवार राती रियल सोसिडाडलाई १-० ले पराजित गरेको छ ।
भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहयोगमा अराउजोले गोलले मान्यता पाएपछि बार्सिलोनाले नाटकीय जितसहित तीन अंक जोड्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)