मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गठबन्धन बैठकमा प्रचण्डको प्रष्टीकरण– ‘अयोग्य लडाकु’लाई दुई लाख दिने निर्णय गरेको छैन

shilapatra.com · Thu Mar 23 00:47:00 GMT 2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीका 'अयोग्य लडाकु'लाई जनही दुई लाख रकम राहत दिने निर्णय सरकारले नगरेको प्रष्ट पारेका छन् । बुधबार साँझ बसेको गठबन्धन दलको बैठकमा प्रधानमन्त्रीले यस्तो कुनै निर्णय नभएको प्रष्ट पारेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

‘माओवादीका अयोग्य लडाकुलाई दुई लाखका दरले रकम दिने भन्ने विषयमा प्रधानमन्त्रीले त्यस्तो निर्णय नगरेको प्रष्ट पार्नुभयो’, लेखकले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)