विश्वकप २०२३ : न्युजिल्यान्डलाई हराएपछि भारत अपराजित
ekantipur.com · Sun Oct 22 17:00:24 GMT 2023
विश्वकप २०२३ को शीर्ष स्थानमा रहेका दुई देशबीचको खेलमा भारतले आइतबार न्युजिल्यान्डलाई चार विकेटले पराजित गरेको छ । यससँगै प्रतियोगितामा भारतको अपराजित यात्रा कायमै रह्यो ।
न्युजिल्यान्डलाई पराजित गरेसँगै भारतको सेमिफाइनल प्रवेश सम्भावना पनि बलियो बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)