रौतहटमा बढ्दै अवैध औषधी पसल, हुँदैन अनुगमन
thahakhabar.com
रौतहट : रौतहटको ग्रामीण क्षेत्रका चोक चोकमा धमाधम दर्ता नै नगरी अवैध रुपमा औषधी पसल खुल्ने क्रम बढ्न थालेको छ।
धेरैजसो क्षेत्रमा अनधिकृत रुपमा क्लिनिक तथा औषधी पसल सञ्चालन भइरहे पनि यसलाई रोक्न औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन, जिल्ला बजार अनुगमन समिति र स्वास्थ्य निर्देशनालयले समेत बेवास्ता गरेपछि अवैध औषधी पसल खुल्ने क्रम नरोकिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)