उपरथी शाहीलाई बर्खास्त गर्न सैनिक अदालतको आदेश
thahakhabar.com
काठमाडौं : सैनिक अदालतले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सेवाबाट बर्खास्त गर्न आदेश दिएको छ।
आर्थिक अनियमितामा मुछिएका शाहीलाई दोषी ठहर गर्दै अदालतले सेवाबाट बर्खास्त गर्ने फैसला सुनाएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)