कमेडी शोमा होस्ट बनेकी सुरक्षा पन्तले नै छाडा बोलेपछि…
nepalpress.com · Wed May 20 05:47:33 GMT 2026

काठमाडौं । बौद्धिक नायिकाको उपमा पाउने गरेकी अभिनेत्री सुरक्षा पन्त कमेडीमा पनि निकै रुची राख्छिन् । उनले केही समयअघि स्ट्यान्ड अप कमेडीसमेत गरेर चर्चा कमाएकी थिइन् । त्यहाँदेखि कमेडी शोहरुमा उनको निकै खोजी हुन्छ ।
अहिले युट्यूवमा एउटा रोस्ट शो आइरहेको छ, जसको नाम हो क्ल्यास अफ टङ्स । कमेडियन विशाल गौतमले चलाइरहेको यो शोले अहिले युवा पुस्ताका दर्शकलाई राम्रै मनोरञ्जन दिइरहेको छ । यसको पाचौं एपिसोडमा गेस्ट बनेर गएकी छन् सुरक्षा । हिजो मात्रै उक्त एपिसोडको ट्रेलर सार्वजनिक गरियो । र, ट्रेलरले नै सुरक्षाका फ्यानहरु आश्चर्यमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)