विश्वकप फुटबलमा अमेरिका र पाराग्वे मैदानमा, सात मिनेटमै अमेरिका अगाडि
hamrakura.com · Sat Jun 13 00:00:00 GMT 2026
काठमाडौँ । विश्वकप फुटबलमा अहिले आयोजक अमेरिका र पाराग्वे भिडिरहेका छन् । खेल अमेरिकाको सोफी स्टेडियममा भइरहेको छ ।
खेलको ७ मिनेटमै पाराग्वेका खेलाडी डामिन बोबाडिलाले आत्मघाती गोल गरेसँगै अमेरिका अग्रता लिन सफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)
फिफा