समाजवादी मोर्चाको बैठक बस्दै
hamrakura.com · Sun Aug 20 00:00:00 GMT 2023
काठमाडौँ । समाजवादी मोर्चाको बैठक आज नेकपा (एकीकृत समाजवादी पार्टी)को केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।
बैठक आज साँझ बस्नेछ । बैठकमा मोर्चा आबद्ध चार दलका शीर्षनेताले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्नेछ बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)