मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफ्ना बच्चालाई किन पढाउने घरछेउका स्कूल?

himalkhabar.com · Thu Jun 10 00:45:00 GMT 2021

छोराछोरीलाई घर नजिकैको स्कूलमा पढाउने बित्तिकै हतार-हतार गाडी चढाएर स्कूल पठाउने टण्टा हुँदैन, उनीहरूले स्कूल जाँदा-आउँदा पाउने सास्ती घट्नेछ।

स्कूल नजिक नहुँदा डेढ घण्टा हिँडेर पढन जान्थेँ म गाउँमा। शहरमा घरनजिकै स्कूल भएपनि एक-डेढ घण्टा लगाएर स्कूल जान्छन् बालबालिकाहरू। त्यसो गर्दा स-साना, कलिला बालबालिकालाई कति दुःखकष्ट भएको होला? कस्तो मानसिक तनाव भइरहेको होला ? उनीहरूको सिक्ने क्षमतामा कति ह्रास आइरहेको होला? मैले एउटा शिक्षकको नाताले पनि त्यस्ता बालबालिकालाई नजिकबाट देखेकी-भोगेकी कुरा यहाँ लेख्दैछु।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)