मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्राफिक स्वयंसेवक: 'राज्यलाई सहयोग गर्छु भन्नेलाई वञ्चित पारिँदै छ'

bbc.com · Thu Aug 04 00:21:34 GMT 2022

पछिल्ला केही महिनायता ट्राफिक व्यवस्थापनमा खटिने गरेका ट्राफिक स्वयंसेवक सडकमा निकै कम मात्र देखिन थालेका छन्।

ट्राफिक स्वयंसेवक परिचालनका लागि कुनै नीतिगत व्यवस्था नभएको परिचालनमा कमी आएको ट्राफिक प्रहरीको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)