मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मापदण्ड नै पूरा नगरी कसरी चलिरहेको छ आयुर्वेदिक क्याम्पस ?

ratopati.com · Tue Apr 04 06:46:00 GMT 2023

काठमाडौं । कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसलाई त्रिवि आयुर्वेद अध्ययन संस्थान बनाउने चर्चा चलिरहेको थियो । त्यसका लागि त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा प्रस्ताव समेत पुग्यो ।

त्यतिबेला गिरिराजमणि पोखरेल शिक्षामन्त्री थिए । उनी विश्वविद्यालयका सहकुलपति थिए भने प्रधानमन्त्री केपी शर्मा ओली कुलपति थिए । सिनेट बैठकमा उक्त प्रस्ताव पेश गरेर पारित भएको खण्डमा अहिले उक्त क्याम्पस त्रिवि आयुर्वेद अध्ययन संस्थान बनिसकेको हुन्थ्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)