मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालविरुद्ध पावर प्लेमा नेदरल्यान्ड्सको मध्यम सुरुआत

baahrakhari.com · Tue Jun 04 18:29:50 UTC 2024

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले पावर प्लेमा मध्यम सुरुआत गरेको छ ।

अमेरिकाको टेक्सासस्थित ड्यालसमा जारी खेलमा नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ६ ओभरको समाप्तिमा एक विकेट गुमाएर ३६ रन बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)