मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्तारूढ गठबन्धनको बैठक बस्दै

setopati.com · Thu Jul 29 00:33:00 GMT 2021

सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतका अनुसार बिहीबार बिहान ८:३० बजे सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू छलफल गर्ने कार्यक्रम तय भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)