मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपालमा लगानी गर्न दुबईका व्यवसायीहरूलाई प्रधानमन्त्री प्रचण्डको आग्रह

setopati.com · Fri Dec 01 00:59:56 GMT 2023

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गरेका छन्।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन बिहीबार अवुधाबी पुगेका प्रधानमन्त्रीले साँझ नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पुँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)