बुन्डेस लिगामा बायर्न म्युनिखको रोमाञ्चक जित
farakdhar.com · Sun Dec 12 01:57:36 GMT 2021
जर्मन बुन्डेस लिगाअन्तर्गत शनिबारको खेलमा घरेलु टोली बायर्न म्युनिखले जित निकालेको छ । एलियान्ज एरिनामा बायर्नले मैन्जलाई २-१ ले हराएको हो ।
सुरुवाती अग्रता जोगाउन नसक्दा मैन्जले हारको सामना गर्नु परेको हो । खेलको २२ औं मिनेटमा करिम ओनिसिवोले गोल गर्दै मैन्जलाई अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)