६ के.जी गाँजा सहित २ जना पक्राउ
newsofnepal.com · Wed May 20 05:51:49 GMT 2026

उदयपुर।
जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको अस्थाई प्रहरी पोष्ट नेपालटार उदयपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार ६ किलोग्राम प्रतिबन्धित गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)