मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सहकारीद्वारा बिद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा

nepalnews.com · Sat Jun 13 01:22:29 GMT 2026

चितवन। जिल्ला सहकारी सङ्घ चितवनले साझा विद्युतीय सवारी साधन (इभी) चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ।

पेट्रोल पम्प सञ्चालन गर्दै आएको सङ्घले चार वटा चार्जिङ उपकरणबाट आठ वटा गाडी चार्ज गर्ने गरी स्टेसन सञ्चालनमा ल्याएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)