व्यापार र लगानी दुवैमा छैटौं नम्बरमा अष्ट्रेलिया, टिफाले के फाइदा ?
onlinekhabar.com · Sun Feb 11 01:14:10 GMT 2024
२८ माघ, काठमाडौं । नेपालसँगको वस्तु व्यापार तथा लगानी दुवैका दृष्टिले छैटौं नम्बरमा रहेको अष्ट्रेलियासँग नेपालले द्विपक्षीय व्यापार तथा लगानी सम्झौता (टिफा) गरेको छ ।
परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा यो सम्झौता भएको हो । संयुक्त राज्य अमेरिकापछि टिफा भएका अष्ट्रेलिया दोस्रो मुलुक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)