प्रिमियर लिगको रोमाञ्चक समापन, च्याम्पियन्स लिग खेल्ने टोली यी हुन्
neplays.com · Sun May 25 17:51:17 GMT 2025
काठमाडौं । इंग्लिस प्रिमियर लिग २०२४/२५ को अन्तिम दिनका रोमाञ्चक नतिजासँगै म्यानचेस्टर सिटी, चेल्सी र न्युक्यासल युनाइटेडले आगामी सिजनको यूईएफए च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेका छन्।
आइतबार राति सम्पन्न निर्णायक खेलहरूमा तीनै टिम विजयी बन्दै शीर्ष पाँचमा रहन सफल भए। उपाधि विजेता लिभरपुल भने बराबरीमा रोकियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)