प्रचण्डले भने- अन्तिम ‘क्रमभंग’का लागि तयार रहनुहोस्
barnanmedia.com · Fri Jun 26 12:52:21 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अन्तिम ‘क्रमभंग’का लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्।
शुक्रबार विराटनगरमा आयोजित कोसी प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आफू ‘क्रमभंग’ गर्दै आएको र अब अन्तिम ‘क्रमभंग’को तयारीमा रहेको बताए। उनले नेकपाको आउँदो महाधिवेशनबाट अर्को ‘क्रमभंग’ उद्घोष गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)