उसिनेको मकैका यस्ता छन् फाइदै फाइदा
nepalviews.com · Sat Aug 26 16:49:32 GMT 2023
एजेन्सी । उसिनेको मकैको सेवन गर्नु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । उसिनेको मकैमा प्रोटिन, भिटामिन, मिनरल्स तथा एन्टीअक्सीडेन्ट्सको भरपूर मात्रा हुन्छ जो स्वास्थ्यसँग जोडिएका कैयौं समस्याहरुलाई कम गर्न सहयोगी हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)