बालेन सरकारले एक सय दिनमा के-के काम गरेको दाबी गर्यो ?
nepalviews.com · Sat Jul 04 11:12:54 GMT 2026

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछिका एक सय दिनका उपलब्धिहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले एक सय दिनमा गरेका उपलब्धिका कामहरू सार्वजनिक गरेका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उपलब्धिहरू सार्वजनिक गरिएको हो । उपलब्धि सार्वजनिक गर्दै मन्त्री पोखरेलले सरकार गठनसँगै सार्वजनिक प्रशासनलाई प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यअनुसार विभिन्न संरचनागत तथा कानुनी सुधार अघि बढाइएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)