उदयपुर जिल्ला दशौँ पटक पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा
newsofnepal.com · Wed May 20 05:57:07 GMT 2026

उदयपुर ।
मंगलबार उदयपुरको गाईघाटमा उक विशेष कार्यक्रमको आयोजना गरी उदयपुर जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्लाका रुपमा कोशी प्रदेशका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बुले घोषणा गर्नु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)